वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू

570 SHARE:

मधेसखबर
वीरगन्ज,३० साउन :  वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सोमबार साँझ देखि शुरू भएको छ ।

सोमबार साँझ कृषि सामग्री कम्पनी लिमिटेड र वीरन्ज महानगरपालिका बिच भएको वार्तामा ४ बुदे सहमति भएसंगै रोकिएको मल ढुवानी शुरु भएको हो ।
सहमतिसंगै आइतबार किसानले कब्जामा लिएर वीरगन्ज महानगरपालिकामा बुझाएको चार ट्रक युरिया मल सोमबार कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयलाइ फिर्ता गरिएको छ।

सोमबार वीरगन्ज महानगरपालिका र कृषि सामग्री कम्पनी लिमिटेड बिच भएको वार्तामा सहमत भएपछि किसानले कब्जा गरि बुझाएको चार ट्रक युरिया मल महानगरपालिकाके कम्पनीलाइ फिर्ता गरेको हो।


वार्तामा यस अघि वीरगन्ज महानगरपालिकाका किसानका लागि छुट्याइएको २७ सय ७१ बोरा मल बाहेक थप ६ हजार बोरा मल यसै साता भित्र उपलब्ध गराउने, यस बाहेक अब भारतको कोलकाता बन्दरगाहबाट आउने मल मध्ये ४ हजार बोरा मल वीरगन्ज महानगरपालिकालाई उपलब्ध गराउने
र किसानले आइतबार कब्जामा लिएर महानगरपालिकामा बुझाएको मल कम्पनीलाइ फिर्ता गर्ने सहमति भएको हो।

सहमति पत्रमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईले हस्ताक्षर गरेका छन् ।

महानगरसंग सहमति भएसंगै रोकिएको मलको ढुवानी शुरु भएको चौलागाईले जानकारी दिए।

उनले वीरगन्जको गोदामबाट सोमबार साँझ नै आठ ट्रक युरिया मल पर्बत, बारा , रौतहट र महोत्तरी जिल्लाका लागि पठाइएको बताए।

The post वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/WqSbfZg
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू
वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/FB_IMG_1660560117235-1.jpg?resize=720%2C324&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/08/blog-post_712.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/08/blog-post_712.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy