वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै

570 SHARE:

मधेसखबर
वीरगन्ज,१९ असार : वीरगन्ज महानगरपालिकाले आइतबार (आज) श्वेतपत्र जारी गर्दैछ । महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सन्चालनमा रहेका विभिन्न परियोजनाहरुको वर्तमान अवस्थाका बारेमा जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको हो ।

 

महानगरमा नयाँ नेतृत्व निर्वाचित भएर आएपछि गत जेठ २३ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले श्वेतपत्र तयार पार्नका लागि वीरगन्ज कलेजका अध्यक्ष समेत रहेका अर्थविद् डाक्टर दिपेन्द्र चौधरीको संयोजकत्वमा सात सदस्यिय श्वेतपत्र तर्जुमा समिति गठन गरेको थियो ।

उक्त समितिले तयार पारेको श्वेतपत्र आइतबार अपरान्ह ३ बजे महानगरपालिकाको सभाकक्षमै कार्यक्रम गरेर जारी गर्न लागिएको मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार , श्वेतपत्र मार्फत महानगरवासीलाइ महानगरको विगतको नेतृत्वको पालामा भएका कामका साथै महानगरको वर्तमान आर्थिक , शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था ,सन्चालन र निर्माणाधीन योजनाको अवस्था बारे जानकारी गराइनेछ ।

आइतबार जारी हुने श्वेतपत्रले विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्था बारे छर्लङग हुने घिमिरेले बताए ।

The post वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/6ifq0dO
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै
वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/b9f79f00-a573-4b1e-90ec-c6be5d700996.jpg?resize=828%2C475&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/07/blog-post_45.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/07/blog-post_45.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy