प्रमोद यादव
वीरगन्ज,१५असार : चट्याङ लागेर पर्सा जिल्लामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर.१ औँराहा रेन्ज निवासी अन्दाजी वर्ष ३० का हरिन्द्र दास थारु रहेका छन्।
मङ्गलबार अपराह्न आज ३:३० बजे तिर पानी परेका बेला खेतमा कोदालो चलाउँदै गर्दा चट्याङ् लागेर दासको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।
The post पर्सामा चट्याङ लागेर एक किसानको मृत्यु appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/BHZjpDA
via Source link