शिक्षक नभएपछि विश्रामपुरको विधालयमा तालाबन्दी

570 SHARE:

तस्वीर : कामोद निराला

मधेसखबर
वीरगन्ज,१२ असार : पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुर स्थित भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले तालाबन्दी गरेका छन् ।

विधालयमा दरबन्दी अनुसारको शिक्षक नहुदा पठपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार विधाालयको मुल गेटमा तालाबन्दी गरेका हुन् ।मावि तहमा दिनको ७ घण्टी पढाइ हुनु पर्नेेमा मावि तहमा ४ जना मात्रै शिक्षक भएकाले पुरा घण्टी पढाइ नै नभएकाले शिक्षकहरुको माग गर्दै विधार्थीहरुले विधालयमा तालाबन्दी गरेका हुन् ।

शिक्षकको पदपुर्तिको माग राखेर ७ दिनको अल्टिमेट दिदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आइतबाार विधालयमा तालाबन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत छात्र निरज ठाकुरले बताए ।उनले भने ,‘ ७ घण्टी पढाइ हुनुपर्छ तर शिक्षक भने ४ जना मात्र हुनुहुन्छ , दिनहु ३ घण्टी पढाइ नै हुदैन ।नगरपालिका र वडामा नवनिर्वाचित जनप्रतिनिधीहरु आएपनि उनिहरुले पनि विधालयको समस्या प्रति ध्यान नदिएको कक्षा १० मै अध्ययनरत अर्का छात्र निखिल गुप्ताले बताए ।

विधालयमा दबरन्दी अनुसारका शिक्षक नहुदा विधार्थीहरुको पठनपाठनमै असर परेपछि विधार्थीहरुले बाध्य भएर तालाबन्दी गरेको स्थानीय युवा कामोद निरालाले बतााए ।

विधालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले पनि दरबन्दी अनुसारका शिक्षक नहुदा समस्या भएको स्वीकारे ।
उनका अनुसार , उच्च मावि र मावि तहमा गरि जम्मा ४ जना मात्र शिक्षक रहेका छन् । ती चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छन् । तर कुनै दिन कोहि शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विधार्थीको पठनपाठन प्रभावित हुने गरेको प्रअ उपाध्यायले बताए ।

 

आइतबार शिक्षकको माग गर्दै विधाार्थीहरुले विधालयमा तालाबन्दी गरेको जानकारी दिदै उनले समस्या सामधानका लागि सोमबार बिहान पालिकाका जनप्रतिनिधी , आन्दोलनरत विधार्थी र विधालय प्रशासन बिच छलफलका लागि बैठक बोलाइएको जानकारी दिए ।

The post शिक्षक नभएपछि विश्रामपुरको विधालयमा तालाबन्दी appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/hpxmwCA
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: शिक्षक नभएपछि विश्रामपुरको विधालयमा तालाबन्दी
शिक्षक नभएपछि विश्रामपुरको विधालयमा तालाबन्दी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/school-4.jpg?resize=714%2C347&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/06/blog-post_612.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/06/blog-post_612.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy