जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण

570 SHARE:

मधेसखबर
वीरगन्ज , ३० जेठ : जिल्ला समन्वय समिति (जिसस) पर्साका नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनारले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख सोनारले उपप्रमुख पुरन कुर्मी र ७ जना ससदस्यहरुलाइ पद तथा गोपनियताको शपथ खुवाएका थिए ।
शपथ ग्रहण समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाइ बधाइ तथा शुभकामना दिए । उनले आफनो साढे चार वर्षको कार्यकालमा दलगत स्वार्थमा नलगाी सकेको जति काम गरेको बताए । जिल्ला समन्वय समितिलाइ प्रदेश सरकारले कुनै पनि किसिमको सहयोग नगरेको गुनासो गर्दै उनले महानगरपालिकाको विगतको नेतृत्वले पनि कुनै पनि प्रकारले समन्वय नगरेको बताए । अहिलेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाइ दलीय स्वार्थ भन्दा माथि उठेर जिल्ला र जिल्लावासीको हितमा काम गर्न सुझाव पनि उनले दिए ।
शपथ ग्रहण समारोहमा प्रदेशसभा सदस्य जन्नत अन्सारी , जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु , एमाले नेता शीव पटेल , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतको पनि उपस्थिती रहेको थियो ।

The post जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/6zqFxnX
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण
जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/b015aadc-9927-48bf-a9be-f21ea1fbbe4d.jpg?resize=731%2C341&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/06/blog-post_58.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/06/blog-post_58.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy