वीरगंज, ८ असार ः वीरगंज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार यादवको निधन भएको शोकमा बिहीवार वीरगंज महानगरपालिका कार्यालयको अत्यावश्यक बाहेकका सबै सेवा बिहीवार बन्द हुने भएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार साँझ जारी गरेको शोक वक्तव्यमा वडा सदस्य यादवको निधन भएको शोकमा बिहीवार महानगरपालिकाको अत्यावश्यक वाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।
यस्तै मेयर सिंहले वडा सदस्य यादवको निधन प्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट पनि गरेका छन् ।
गत जेठ २० गते मकवानपुरको मकवानपुरगढी घुम्न गएका बेला सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका ३७ वर्षीय वडा सदस्य यादवको उपचारका क्रममा मङगलवार राति मृत्यु भएको थियो ।
गर्दै नगर सभाका सदस्य श्री यादवको असामयिक दुःखद निधनप्रति सम्मान व्यक्त गर्दै महानगरपालिका अन्तर्गतका अत्यावश्यक
मकवानपुरको गढी गाउँँँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । थप उपचारका लागि मंगलवार राति काठमाण्डौं लैजाने क्रममा बाटो मै उनको निधन भएको हो ।
यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानीय तह निर्वाचन २०७९ मा वीरगंज २४ को वडा सदस्यमा निर्वाचित भएका थिए ।