वडासदस्यको निधनको शोकमा महानगरपालिका अत्यावश्यक बाहेकका सबै सेवा बिहीवार बन्द

570 SHARE:

वीरगंज, ८ असार ः वीरगंज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार यादवको निधन भएको शोकमा बिहीवार वीरगंज महानगरपालिका कार्यालयको अत्यावश्यक बाहेकका सबै सेवा बिहीवार बन्द हुने भएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार साँझ जारी गरेको शोक वक्तव्यमा वडा सदस्य यादवको निधन भएको शोकमा बिहीवार महानगरपालिकाको अत्यावश्यक वाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।
यस्तै मेयर सिंहले वडा सदस्य यादवको निधन प्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट पनि गरेका छन् ।
गत जेठ २० गते मकवानपुरको मकवानपुरगढी घुम्न गएका बेला सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका ३७ वर्षीय वडा सदस्य यादवको उपचारका क्रममा मङगलवार राति मृत्यु भएको थियो ।
गर्दै नगर सभाका सदस्य श्री यादवको असामयिक दुःखद निधनप्रति सम्मान व्यक्त गर्दै महानगरपालिका अन्तर्गतका अत्यावश्यक
मकवानपुरको गढी गाउँँँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । थप उपचारका लागि मंगलवार राति काठमाण्डौं लैजाने क्रममा बाटो मै उनको निधन भएको हो ।
यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानीय तह निर्वाचन २०७९ मा वीरगंज २४ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: वडासदस्यको निधनको शोकमा महानगरपालिका अत्यावश्यक बाहेकका सबै सेवा बिहीवार बन्द
वडासदस्यको निधनको शोकमा महानगरपालिका अत्यावश्यक बाहेकका सबै सेवा बिहीवार बन्द
https://blogger.googleusercontent.com/img/a/AVvXsEjUpb9dlF4-Tf5mDnu2iEK3xK8t1qqevVSMpcw2Nyr-mx-XL6isM5wFZhVzABq7trtLWEwzlBqa208VwTB4EcFrGsouj7WiXElkTYzQwJ2BlrPqUkEAtrXLpLBBWAlskTEcBT9IUXlfUp5-pM45K-YaDqkaVLndYpmgnSiVOtqMMcPPOKtnGS65dDdUxg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjUpb9dlF4-Tf5mDnu2iEK3xK8t1qqevVSMpcw2Nyr-mx-XL6isM5wFZhVzABq7trtLWEwzlBqa208VwTB4EcFrGsouj7WiXElkTYzQwJ2BlrPqUkEAtrXLpLBBWAlskTEcBT9IUXlfUp5-pM45K-YaDqkaVLndYpmgnSiVOtqMMcPPOKtnGS65dDdUxg=s72-c
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/06/blog-post_287.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/06/blog-post_287.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy