वीरगंज, १० वैशाख ।
जनता समाजवादी पार्टी नेपाल पर्साको वडा नं. ९ का वडाध्यक्ष्Fका प्रत्याशी वडाध्यक्ष्F मनोज कलवारले शनिवार वीरगंजमा घरदैंलो कार्यक्रम गरेका छन् ।
कार्यक्रममा वडा नं. ९ का ३०० जनाको घरदैंलो कार्यक्रम गरी जसपा, पर्साको पक्षमा मतदान गर्न जसपाका नेता कलवारले आग्रह गरेका थिए । उनले जसपाले मात्र वीरगंजको विकास गर्ने तथा अन्य पार्टीहरुले वीरगंजलाई प्रयोग गर्ने गरेको बताए ।
कार्यक्रममा जसपा जिन्दावाद, छाता छापमा मतदान गरौं नारा लगाउंदै मतदाताको घरदैंलोमा पुगेर उनीहरुको गुनासो सुन्ने काम पनि गरिएको नेता कलवारले बताए ।
थप फोटोहरु हेर्नुहोस्